TagaroNews
लमजुङकी यशोदा गण्डकीमा पर्यटन मन्त्री

लमजुङ – लमजुङकी प्रदेशसभा सदस्य यशोदा रिमाल गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटनमन्त्री बनेकी छन् । 

बुधबार मन्त्रिपरिषद् पुनर्गठन हुँदा एमालेबाट उनलाई उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ  । 

यसअघि पर्यटनमा मित्रलाल बस्याल मन्त्री थिए । मन्त्रीहरुको आजै शपथको कार्यक्रम रहेको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २, २०८३  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update