
काठमाडौं- काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सबै नेता चोर भएको टिप्पणी गरेका छन् । मंगलबार साँझ सामाजिक सञ्जालमा लेख्दै मेयर साहले नयाँ पुरा सबै नेताहरू चोर भएको उल्लेख गरेका हुन् ।
उनले देशको माया कसैलाई पनि नभएको बताएका छन् । मेयर साहले लेखेका छन्, 'नयाँ, पुराना सबै नेताहरू चोर हुन्, कसैलाई देशको माया छैन ।'
प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८० २२:३८
प्रतिक्रिया दिनुहोस्