
लमजुङ- पुर्बी लमजुङ स्थित राइनास नगरपालिकाले आफ्नो पालिका भित्र चल्ने यातायातहरुको नयाँ भाडादर निर्धारण गरेको छ । नगरपालिकाले सरोकारवालाहरुसँग छलफल गरि बुधबारबाट लागु हुने गरी यातायात भाडादर निर्धारण गरेको हो ।
पालिकाले कालोपत्रे र कच्ची सडकमा गुड्ने बस, म्याजिक र अटोको छुट्टाछुट्टै भाडादर कायम गरि सूचना मार्फत सार्वजनिक गरेको छ ।
यस्तो छ पालिकाले निर्धारण गरेको भाडादर :-
पालिकाले भाडादर सम्बन्धि गुनासो भए पालिकामा वा प्रहरीमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८० १६:३८
प्रतिक्रिया दिनुहोस्